क्र.सं. | सेवा | आवश्यक कागजातहरु | सेवा शुल्क | लाग्ने समय |
---|
१ | सहकारी संघ तथा संस्था दर्ता गन |
१. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट, २. भेलाबाट स्वीकृत विधान वा विनियम, ३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण, ४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण, ५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, ६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु, ७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना, ८. सहकारी तालिम लिएको प्रमाणपत्र, ९. संभाव्यता अध्ययन प्रतिवेदन |
रु. १०।– को टिकट | आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय |
---|---|---|---|---|
२ | सहकारी संघ\संस्थाको विधान वा विनियम संशोधन | पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत उपस्थित भई सो को कम्तिमा २ तिहाई बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल हुने गरीे विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा संशोधित विनियम २ प्रति | निःशुल्क | विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय |
३ | सहकारी संघ\संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिश |
१. सम्बन्धित संघ÷संस्थाको व्यहोरा खुलेको पत्र २. साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ३. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरिदका लागि आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात |
निःशुल्क | विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय |
४ | सहकारी संस्था एकीकरण र विभाजन |
१. सम्बन्धित संघ÷संस्थाको व्यहोरा खुलेको पत्र २. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित निर्णय ३. तोकिएका अन्य कागजातहरु |
निःशुल्क | बढीमा ३५ दिन |
५ | सहकारी संघ\संस्थाहरु सँग सम्वन्धित गुनासो\उजुरी सुनुवाई एवं समस्या समाधान गन |
१. निवेदकको व्यहोरा खुलेको निवेदन २. आवश्यक प्रमाण कागजात ३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
निःशुल्क | बढीमा १५ दिन |
६ | सहकारी संघ संस्थाको तालीम \गोष्ठी \ अन्तरक्रिया कार्यक्रम संचालन गन | १.सम्बन्धित संघ \संस्थाको व्यहोरा खुलेको निवेदन पत्र | निःशुल्क | आवश्यकता अनुसार |
७ | सहकारी संघ\संस्थाको अनुगमन, निरीक्षण | १. सदस्यको व्यहोरा खुलेको निवेदन वा उजुरी | निःशुल्क | बढीमा १५ दिन |
८ | शैक्षिक सूचना उपलब्ध गराउने कार्य | IEMIS Excel Sheet,, विद्यालयको अद्यावधिक प्रोफाइल नलाग्ने | निःशुल्क | कार्यालय समयमा |
९ | स ंस्थागत विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मना ेनयन |
१. विद्यालयको निवेदन पत्र, २. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थागत विद्यालय, ३. व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको व्यक्तिगत विवरण (Bio Data) ४. विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको व्यक्तिको शैक्षिक योग्यताको प्रमाणत्रको प्रतिलिपि, ५.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै |
रु.१,०००/- | निर्णय भएको मितिले १ दिन भित्र |
१० | संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा खाता मुद्दती नवीकरण |
१. विद्यालयको निवेदन पत्र, २. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि, ३. तोकिएको बैंकमा रकम जम्मा गरेको निस्सा ४.चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
रु.१,०००/- | सोही दिन |
११ | संस्थागत विद्यालयको नाम, स्थान तथा स्वामित्व परिवर्तन |
१. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि २. वडा कार्यालयको सिफारिस ( ठाउं सारीको हकमा आउने र जाने दुबै वडाको सिफारिस) ३. विद्यालयको शुरु अनुमति पत्र ४. कम्पनी रजिष्टार कार्यालयको पत्र ५. शेयरधनी दर्ता किताबको प्रतिलिपि ६. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण ७. लेखा परीक्षण प्रतिवेदन ८. विद्यालयको ( प्रवन्ध पत्र) नियमावली ९. विद्यालयको कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली १०. घर वहाल / लिज सम्झौता भए कम्तिमा ५ वर्षको सम्झौता पत्र ११. विद्यालय निरीक्षकको स्थलगत प्रतिवेदन १२. IEMIS Update गरेको निस्सा |
संस्थागत विद्यालय नाम परिवर्त न ( आधारभुत) रु.३००००\- संस्थागत दिनभित्र विद्यालय नाम परिवर्त न माध्यमिक) रु.५०,०००\– संस्थागत विद्यालय स्थान परिवर्त न ( आधारभूत) रु.२०,००० \– संस्थागत विद्यालय स्थान परिवर्त न ( माध्यमिक) रु.३०,०००\– संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( माध्यमिक) रु.३०,०००\- संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( आधारभूत) रु.२०,००० | शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र |
१२ | संस्थागत विद्यालय प्रमाणीकरण ( verification) कक्षा १० र १२ बाहेक (visa सफारिसका लागि) |
१. विद्यार्थीको चारित्रिक प्रमाण पत्र २. विद्यार्थीको लब्धाङ्क पत्र (Marksheet) ३. विद्यालयको IEMIS Update भएको हुनुपर्ने ४. विद्यालयको निवेदन |
रु.५००। | १ घण्टा |
१३ | संस्थागत विद्यालयको लेखा परीक्षक नियुक्ति |
१. विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, २. विद्यालयले सिफारिस गरेको लेखापरीक्षकका प्रमाणपत्रहरु 3. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण ४. शैक्षिक गुठीको गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि, |
रु.५००। | १ घण्टा |
१४ | पूर्व प्राथमिक विद्यालय अनुमति / अभिले खीकरण |
१. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा लिने/दिने सम्बन्धमा | भएको कबुलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपुर्जाको २. सम्बन्धित वडा कार्यालयको सक्कलै सहमति पत्र (नयां अनुमति लिन चाहनेको हकमा) ३. संस्थाको नाम, ठेगाना र सम्पर्क नं., इमेल ठेगाना, ४. संस्था दर्ताको प्रमाणपत्र, विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्क (अभिलेखीकरण गर्न चाहनेको हकमा) ५. विद्यालयको शैक्षिक नक्सा, ६. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कलै पत्र र विद्यालयले विद्यार्थीसाग लिने शुल्क शुल्क प्रस्ताव विवरण, ७. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ तथा परिमार्जित २०६७ बमोजिम विषय छनौट हुनुपर्ने ८. शिक्षक नियूक्ति पत्र र नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, तथा अध्यापन अनुमति पत्रका प्रतिलिपिहरु , ९. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata १०. आयकर दर्ता (स्थायी लेखा नं) कर चूक्ता | प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि , ११. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा | व्यवस्थापन नियमावली, २०७४ को अनुसूची २ एवं विद्यमान ऐन, नियम तथा कानुन बमोजिम पूर्वाधार पुगेको देखिने कागजातहरु, १२. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय | निरीक्षकको निरीक्षण प्रतिवेदन | |
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेडमध् ये कुनै एक बैंकमा सुरक्षण धरौटी बापत रु १,५०,००० 1- रकम | विद्यालयको नाममा जम्मा गर्नुपर्ने 1 साथै अभिलेखीकर णका लागि शुल्क नलाग्ने । | सम्बनि धत क्षेत्रको | विद्याल य निरीक्ष कको अनुगम न प्रतिवेद न प्राप्त भएको २ दिनभित्र |
१५ | संस्थागत विद्यालय कक्षा थप / कक्षा ११/१२ मा विषय थप अनुमति |
१. शैक्षिक गुठीको विधान वा विद्यालय कक्षा प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि, २. जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा छ वर्ष सम्मको लागि घर वा जग्गाधनीसंग बहालमा बहालमा लिने/दिने सम्बन्धमा भएको कवूलियतनामा पत्रको प्रमाणित प्रतिलिपि, आफ्नो घर भए प्रतिलिपि, जग्गाको लालपूर्जाको ३. सम्बन्धित वडा कार्यालयले जारी गरेको सहमति पत्रको सक्कल प्रति ४. संस्थाको नाम, ठेगाना, सम्पर्क नं. र इमेल ठेगाना, ५. विद्यार्थीबाट उठाउने गरेको मासिक शुल्कको विवरण ६. विद्यालयको शैक्षिक नक्सा ७. विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खुलेको विद्यालयको सक्कल पत्र र विद्यार्थीसंग लिने शुल्क प्रस्ताव विद्यालयले विद्यार्थीसंग लिने विवरण, ८. पाठ्यक्रम कार्यान्वयन तथा विषय छनौट निर्देशिका २०५५ (परिमार्जित समेत) ९. शिक्षक नियुक्ति पत्र र निजहरुको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि १०. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको | सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि र संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा Biodata 11. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण १२. पछिल्लो आर्थिक वर्षको वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि १३. आयकर दर्ता (स्थायी लेखा नं) १४. काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को अनूसूची २ एवं कानुन बमोजिम पुर्वाधार पगेको देखिने कागजातहरु, १५. सम्बन्धित निरीक्षण क्षेत्रका विद्यालय निरीक्षकको निरीक्षण प्रतिवेदन | |
आधारभूत तहको हकमा रु.५,०००/- माध्यामिक तहको हकमा रु.१०,०००/- विषय थपको हकमा रु.१०,०००/ | शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र |
१६ | IEMIS Excel File Upload |
१. विद्यालयको नाम अग्रेजीमा २. विद्यालय रहेको स्थानीय तहको नाम, ठेगाना र वडा नं ३. सम्पर्क व्यक्तिको नाम, सम्पर्क नं र इमेल ठेगाना |
निःशुल्क | सेवा प्रदान गर्ने केन्द्रबा ट प्राप्त हुनासा थ |
१७ | कक्षा ११/१२ मा संस्थागत विद्यालयमा Scholarship मा अध्ययन गरेको विषय प्रमाणीकरण |
१. सम्बन्धित विद्यालयको निवेदन २. विद्यालयको अद्यावधिक IEMIS ३. विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको खुल्ने सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक सहितको | माइन्यूट एवं विद्यार्थीहरुको नामावलीको प्रमाणित प्रतिलिपि |
निःशुल्क | १ घण्टा |
१८ | नेपाल सरकारबाट सशर्त अनुदान निकासा |
१. विद्यालयले IEMIS मा अद्यावधिक गरेको विवरण २. गत आर्थिक वर्षको निकासाको लेखापरीक्षण प्रतिवेदन ३. छात्रवृत्तिको हकमा हकमा विद्याथीहरुले बझेको भर्पाइको प्रतिलिपि रकम |
नलग्ने | तोकिए को चौमाि सक |
१९ | ग्रेडसिट सच्याउने |
१. खुलेको निवेदन २. विद्यार्थीको जन्मदर्ताको प्रमाणित प्रतिलिपि ३. विद्यालयको सिफारिस |
२०० | १ घण्टा |
२० | प्रमाणपत्र प्रमाणीकरण |
१.व्यहोरा खुलेको निवेदन २. सम्बन्धित प्रमाणपत्र |
५०० | १ घण्टा |
२१ | कक्षा को ८ बार्षिक परीक्षा सञ्चालन | १. विद्यालयको अनलाइन फारम | परीक्षा समितिले समिति निर्णय गरी तोके अनुसार | परीक्षा समितिले समिति को निर्णय अनुसार |
२२ | कित्ताकाटसिफारिस |
१. ब्यहोरा खुलेको निवेदन २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ३. जग्गाको हालसालैको नापी नक्सा वा ट्रेस को प्रतिलिपि ४. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. सम्वन्धित कार्यालयको पत्र ६. चालु आर्थिक वर्ष सम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण |
रु २००० | सोहि दिन / सर्जमिन स्थलगत अध्ययनको हकमा ३ दिन |
२३ | स्वास्थ्य सम्बन्धी गतिविधिहरु बारे सूचना उपलब्ध गराउने |
१. निवेदकको व्यहोरा खुलेको निवेदन २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि |
निःशुल्क | सामान्य भए सोही दिन र अन्यका हकमा ७ दिन भित्र |
२४ | परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान |
१. निवेदकको व्यहोरा खुलेको निवेदन २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि |
निःशुल्क | सोही दिन |
२५ | बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान |
१. निवेदकको व्यहोरा खुलेको निवेदन २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि |
निःशुल्क | सोही दिन |
२६ | विपन्न नागरिक औषधी उपचार सिफारिस |
१. विरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. आर्थिक अवस्था खुलेको सम्बन्धित वडा कार्यालयको सक्कल सिफारिसपत्र ४ सम्बन्धित अस्पतालबाट प्राप्त बिरामीको रोग खुलेको सक्कल सिफारिसपत्र ५. सम्बन्धित अस्पताल/चिकित्सकवाट प्राप्त बिरामीको रोग खुलेको कागजातको प्रतिलिपि - क) प्रेस्किप्सन ख) भर्ना फाराम ग) डिस्चार्ज भएकाको हकमा डिस्चार्ज कागजात घ) रोग पत्ता लागेको कागजातको प्रतिलिपि ६. पासपोर्ट साइजको फोटो २ वटा ७. रु १० को टिकट |
निःशुल्क | सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार |
२७ | मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने |
१. तोकिएको ढाँचाको निवेदन, २. बिरामीको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी/नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि, ३. अन्यत्रबाट बसाईसराई गरी आएको बसाईसराई प्रमाणपत्रको प्रतिलिपि, ४ चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधि अनुसूची १ १ बमोजिमको फाराम, ५. बिरामी उपचाररत अस्पतालको सम्बन्धि चिकित्सकबाट प्रमाणित गरिएका कागजातहरु ६.मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका हक अपाङ्गता परिचयपत्रको (रातो वा निलो) प्रतिलिपि |
निःशुल्क | चौमासिक रुपमा |
२८ | QR code प्रमाणीकरण |
१. अनलाइन फाराम भर्दा अपलोड गर्नुपर्ने कागजातहरु • निवेदकको नागरिकताको प्रमाणपत्र वा राहदानी • सक्कल खोप कार्ड • पासपोर्ट साइजको फोटो २ वटा |
निःशुल्क | ३ दिन |
२९ | रक्तदातामा आधारित अनुदान उपलब्ध गराउने |
१ व्यहोरा खुलेको निवेदन २. पूर्व स्वीकृति लिएको पत्र ३) रक्तदान कार्यक्रम गर्ने संस्थाको दर्ता प्रमाणपत्र ४ ) का.म.पा. सँगको सहकार्यमा उल्लेख भएको व्यानर ५) रक्तदाताहरुको विवरण ६) रगत भण्डारण गरे वापत नेपाल रेडक्रस सोसाईटीबाट प्रदान गरिने प्रसंशापत्र वा सिफारिसपत्र ७) वडा कार्यालयको सिफारिसपत्र ८) रक्तदान कार्यक्रममा हुने खर्चको विवरण ९) अन्य संस्थाबाट कुनै आर्थिक सहयोग नलिएको प्रतिवद्धतापत्र १०) कार्यक्रमको फोटोहरु |
निःशुल्क | सोही दिन |
३० | स्वास्थ्य संस्था दर्ता |
१. तोकिएको ढाँचाको निवेदन फारम २. कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. कम्पनी/संस्थाको विधान/प्रवन्धपत्र, नियमावलीको प्रतिलिपि ४. स्थायी लेखा दर्ता प्रमाणपत्र (PAN) को प्रतिलिपि ५. स्थापना गर्न लागिएको ठाउँमा स्वास्थ्य संस्था आवश्यक छ भन्ने सम्बन्धित वडाको सिफारिसपत्र ६. स्वास्थ्य संस्थामा काम गर्ने जनशक्ति सम्बन्धी विवरण (क) बायोडाटा (ख)शैक्षिक योग्यता र कर्मचारीले लिएका तालिम प्रमाणपत्रको प्रतिलिपि (ग)प्राविधिक कर्मचारीहरुको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि (घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि (ङ) जनशक्तिहरुको काम गर्ने समय (पार्टटाइम/फुलटाइम किटान गर्नु पर्नेछ) (च) स्वास्थ्य संस्थामा काम गर्ने मञ्जुरीनामा/कबुलियतनामा ७. स्वास्थ्योपचारमा प्रयोग हुने औजार तथा उपकरणको विवरण ८. स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा शुल्कहरुको विवरण र गरीब तथा असहायलाई छुट दिने नीति ९. भौतिक सामग्रीको विवरण १०. अस्पतालको हकमा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वा वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिपत्रको प्रतिलिपि ११. अस्पतालको विस्तृत सर्भेक्षण सहितको प्रस्ताव १२. अस्पतालको आर्थिक नियमावली १३. स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरुको विवरण १४. आफ्नै भए जग्गा/घरको स्वामित्वको प्रमाणपत्र १५. घर/कोठा बहालमा लिई सञ्चालन गर्ने भए घर बहाल सम्झौतापत्र र प्रयोगमा ल्याइने भवन स्वास्थ्य संस्था सञ्चालन गर्न राष्ट्रिय भवन संहिता बमोजिम उपयुक्त छ भन्ने सम्बन्धी सिफारिसपत्र १६. भवनको स्वीकृत नक्सा १७.संस्थाको चल अचल सम्पत्ति विवरण तथा वित्तीय स्रोत १८.संस्थाको कार्ययोजना १९. बिरामी बडापत्रको नमूना २०. सम्बन्धित निकायको भवन संहिता सम्बन्धी स्वीकृति पत्र २१. रु. १० को हुलाक टिकट २२. मूल्य अभिवृद्धि कर वा आयकरमा दर्ता भएको प्रमाणपत्र २३. भवन निर्माण सम्पन्न प्रमाणपत्र २४. अस्पतालजन्य, रासायनिक तथा घरेलु फोहरमैला व्यवस्थापन सम्बन्धी योजना २५. व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि |
१.अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु.४,०००।– २ .डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १०,०००।– ३.पोलिक्लिनिक/क्लिनिकका हकमा प्रति सेवा रु १०,०००।– ४. आयुर्वेद अस्पताल/वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु. ५,०००।– ५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,०००। | अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र |
३१ | स्वास्थ्य संस्था नविकरण |
१. तोकिएको ढाँचाको निवेदन फारम २. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ३. गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन |
१. अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु. ५००/- २ डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १,०००/- ३. पोलिक्लिनिक / क्लिनिकका हकमा प्रति सेवा रु १,०००/- ४. आयुर्वेद अस्पताल / वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु ५००/- ५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,००। | अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र |
३२ | स्वास्थ्य संस्था स्तरोन्नति |
१. तोकिएको ढाँचाको निवेदन फारम २. स्वास्थ्य संस्था दर्ता प्रयोजनका लागि पेश गर्नुपर्ने भनी खुलाइएका कागजातहरु ३. स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी योजना र योजना कार्यान्वयनका लागि आवश्यक पर्ने साधन तथा सोत खुलेको विवरण |
१. अस्पताल तथा नर्सिङ्ग होम स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु.४,०००/- २ डायग्नोस्टिक सेन्टर स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ३. पोलिक्लिनिक / क्लिनिकक स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ४. आयुर्वेद अस्पताल वैकल्पिक चिकित्सा स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु. ५,०००/- ५ आयुर्वेद क्लिनिक सेवा स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा ५,०००/- | अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र |
३३ | संघ संस्था सूची दर्ता |
१. व्यहोरा खुलेको निवेदन २. चालु आर्थिक वर्षसम्मको तिर्नु बुझाउनु पर्ने सबै कर तिरेको प्रमाण ३. संघ संस्थादर्ता नविकरण प्रमाणपत्र ४. कर दर्ता र कर चुक्ता प्रमाणपत्र |
नि:शुल्क | सोही दिन |
३४ | बैंक ग्यारेण्टी फुकुवा पत्र |
१. व्यहोरा खुलेको निवेदन २. बैंक ग्यारेन्टी पत्रको प्रतिलिपि |
निःशुल्क | सोही दिन |
३५ | कार्य सम्पादन जमानत जम्मा गर्ने |
१. बैंक ग्यारेण्टी वा नगद जम्मा गरेको बैंक भौचर २. प्रस्तावमा स्वीकार गरिएको कार्यतालिका ३. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि |
निःशुल्क | सोही दिन |
३६ | मागका आधारमा सूचना/जानकारी प्रवाह |
१. व्यहोरा तथा सूचनाको प्रयोजन खुलेको निवेदन २. निवेदकको परिचय खुल्ने कागजातको प्रतिलिपि |
प्रचलित कानुनले तोकेकोमा सोही बमोजिमको दस्तुर र अन्यको हकमा निःशुल्क | सोही दिन/अन्य निकायसँग माग गरी उपलब्ध गराउनु पर्ने भए बढिमा सात दिन |
३७ | दरभाउ पत्र तथा बोलपत्र पुनरावलोकन |
१. प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी विषय सँग सम्बन्धित व्यहोरा खुलेको निवेदन २. आशयपत्र जारी भएको सूचनाको प्रतिलिपि |
निःशुल्क | बढीमा ५ दिनभित्र |
३८ | नक्सापास विरुद्धको उजुरी |
१. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु |
रु. ५०/- | सोही दिन |
३९ | गैर कानूनी निर्माण सम्बन्धी उजुरी |
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. विवादित जग्गाको नापी नक्सा ३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल ४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात ५. अन्य कागजातको प्रतिलिपि |
रु. ५०/- | सोही दिन |
४० | सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी |
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन २. जग्गाको नापी नक्सा ३. सम्बन्धित वडा कार्यालयको पत्र |
रु. ५०/- | सोही दिन |
४१ | सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र |
१. तोकिए बमोजिमको ढाँचामा पेश गरिएको फिराद पत्र २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. विदेशी नागरिक भएमा राहदानीको प्रमाणित प्रतिलिपि |
. | सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन |
४२ | ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी |
१. व्यहोरा खुलेकोनिवेदन २. स्थान खुल्ने व्यहोरा (बाटोको नाम घर नम्बर समेत) |
. | . |
४३ | प्रतिलिपि प्रमाण कागजातहरु |
१. व्यहोरा खुलेको निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
लाग्ने दस्तुर | . |
४४ | भवन नक्सा नामसारी |
१. व्यहोरा खुलेकोनिवेदन २. रजिष्टेसन पास कागज ३. अंशवण्डाबाट आएको भए अंशवण्डाको कागज ४. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५. अन्य कुनै व्यहोराले हक हस्तान्तरण भई आएको भए सो को कानून बमोजिम पारित लिखित ६. लिने दिनेको मञ्जुरीनामा |
. | . |
४५ | घटना दर्ता तथा नाताप्रमाणित | . | लाग्ने दस्तुर | . |